टाटा मोटर्सको नेक्सन र्ईभी प्राइम कार नेपाली बजारमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

टाटा मोटर्सको नेक्सन र्ईभी प्राइम कार नेपाली बजारमा

काठमाडौं । टाटा मोटर्सको नेक्सन र्ईभी प्राइम कार नेपाली बजारमा आएको छ ।

सोमवार काठमाण्डौमा एक कार्यक्रमका बीच सिप्रदी ट्रेडिङले नेक्सन इभी प्राईम सार्वजनिक गरेको हो । नयाँ नेक्सन ईभी प्राईम कारले नेपाली ग्रहाकलाई खुसी बनाउने कम्पनीले विश्वास लिएको छ ।

कम्पनीले ल्याएको ‘प्राइम’ भेरियन्टमा नयाँ नयाँ फिचरहरु समावेश गरिएको छ । टाटा नेक्सन ईभी प्राइम भेरियन्टमा रेगुलर मोडल जस्तै ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध रहेको छ भने ब्याट्री पानी र धुलो प्रुप रहेको छ । यस अघिका मोडल भन्दा पनि नेक्सन ईभी प्राईमले नेपाली ग्राहकहरुबाट अत्याधिक माया पाउने विश्वास कम्पनीले लिएको जनाएको छ ।

नेपाली बजारमा नेक्सन ईभी प्राईमको मूल्य ३५ देखि ४२ लाख सम्म रहेको कम्पनीले जनाएको छ । पछिल्लो समय टाटाले आफ्नो नयाँ नयाँ मोडलका कारहरु सार्वजनिक गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);