कोका-कोलाले ल्यायो नयाँ इनर्जी ड्रिन्क ‘गेट चार्जड’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कोका-कोलाले ल्यायो नयाँ इनर्जी ड्रिन्क ‘गेट चार्जड’

काठमाडौं– कोका-कोलाले ‘गेट चार्जड’ नामक नयाँ इनर्जी ड्रिन्क लन्च गरेको छ ।

सोमबार ठमेलमा रहेको एलओडि क्लबमा एक कार्यक्रमको आयोजना गर्दै कोकाकोलाले नयाँ इनर्जी ड्रिन्क सार्वजनिक गरेको हो ।

चर्चित ¥यापर मुकेस डोङ्ग र दुई जना एरियल डान्सरले आफ्नो प्रस्तुती देखाउँदै कार्यक्रमलाई भव्य बनाएका थिए । कार्यक्रममा सञ्चारकर्मी, कलाकार, सोसिएल इन्फूल्यन्सर तथा युवायुवती सहित सैयौँको सख्यांमा उपस्थिती रहेको थियो ।

बेरी फ्लेबरमा बनेको यस ‘इनर्जी ड्रिन्क’को बोटल २५० मिलिलिटरको छ । यसको बजार मूल्य ५० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);