आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६पैसा र १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५ पैसा र विक्रिदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ३९ पैसा र विक्रिदर ९१ रुपैयाँ ८१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);