व्यवसायी माथि बैँकको ज्यादती, ब्याजदर नघटाए फागुन ५ गते बाट आन्दोलन गर्नै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

व्यवसायी माथि बैँकको ज्यादती, ब्याजदर नघटाए फागुन ५ गते बाट आन्दोलन गर्नै ( भिडियो रिपोर्ट )

बिद्या तामांग  \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, फाल्गुन २।  सिमित व्यक्तिको हातमा देशको अर्थतन्त्रको तालाचाबी रहनुका साथै चर्को ब्याजदरले उत्पादन क्षेत्रका लागेर रोजगारी सृजना गर्नेहरु मारमा परेका छन् ।

त्यसमाथि पनि साना उद्योगी व्यवसायीले बढी समस्या झेल्नुपरिरहेको छ । उनीहरु ऋणमा डुब्दै जाँदा देशैभरबाट आन्दोलनमा उत्रिने अवस्थामा पुग्न लागिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);