बिसांतर शाक्य \ माउन्टेन टेलिभिजन एचडी ।
काठमाडौँ, फाल्गुन २। नेपाली बौद्ध समुदायमा त्यसमा पनि काठमाडौं ललितपुर तथा भक्तपुरमा नेवार बौद्ध समुदायमा आर्यतारा देवीको ठुलो महिमा छ।
आर्यतारालाई दुःखकष्ट पर्दा पाठ पूजा गरेमा आफूले चिताएका फल पाईने जनविश्वास छ।