स्वार्थ बाझिने गरी विश्वविद्यालय सम्बन्धी विधेयक ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

स्वार्थ बाझिने गरी विश्वविद्यालय सम्बन्धी विधेयक ( भिडियो रिपोर्ट )

काठमाडौँ, फाल्गुन २ \ माउन्टेन टेलिभिजन एचडी।  शिक्षाविद्हरुले स्वार्थ बाझिने गरी सरकारले नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक ल्याएको टिप्पणी गरेका छन् ।

संघीय शासन प्रणालीको एक कार्यकाल अवधि सकिँदा पनि संघीय शिक्षा ल्याउन नसकेको सरकारले विश्वविद्यालय छाता ऐन नल्याएई एउटा मात्रै बोक्नु गलत हुने तर्क उनीहरुको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);