protest Archives | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०७९, सोमबार
इरान अशान्ति: प्रदर्शनमा उत्रिएकी भाइरल युवतीको गोली हानेर हत्या

तेहरान। आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर इरानमा विगत १२ दिनदेखि हिंसा चर्किएको छ । घातक अशान्तिले […]

इरानमा प्रदर्शनः कम्तीमा ७६ जनाको मृत्यु

तेहरान। हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने […]

१० जनामा कोभिड देखिएपछि चिनियाँ सहरमा लकडाउन, सर्वसाधरण उत्रिए विरोधमा

बेइजिङ। केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औधागिक सहर केन्द्र सेन्जेनमासरकारले लकडाउन  घोषणा गरेपछि सर्बसाधरणले विराध जनाएका छन् । […]

अन्तर–धर्म विवाहको विरोधमा प्रदर्शन

इस्लामाबाद। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक सिख महिलालाई मुस्लिम पुरुषसँग जबरजस्ती विवाह गरेको मुद्दामा पुलिसले निस्किृयता देखाएको भन्दै अल्पसंख्यक सिख […]

महिलाको प्रदर्शनमा तालिबान लडाकुले गरे हवाई फायर

काबलु। तालिवान सत्ताको विरोधमा अफगानिस्तानको राजधानी काबुलमा अफगान महिलाहरुले विशाल प्रदर्शन गरेका छन् । महिला प्रदर्शनकारीलाई तितरबितर पार्न तालिबान लडाकुहरूले […]

२२ बुँदे मागसहित राप्रपाले निकाल्यो जुलुस

खोटाङ। नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले कालो पट्टी बाँधेर जुलुस निकालेको छ । नागरिकता विधेयक खारेजीको […]

देशभर भ्रष्टाचारविरुद्ध राप्रपाको कालोपट्टीसहित प्रदर्शन

काठमाडौं। राप्रपाले काठमाडौंसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ । बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी […]

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनी […]

कोलम्बोमा फेरि विशाल प्रदर्शन

कोलम्बो।औपचारिक रूपमा आज पदबाट राजीनामा भनेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स पुगेपछि राजधानी कोलम्बोमा फेरि पद्रर्शन सुरु भएको छ । […]

कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

भैरहवा । कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् । आफूहरुले ज्यानलाई […]

मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको चेतावनी 

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) नेपालले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ। सरकारले […]

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै निजगढमा रिले अनसन

बारा। सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा बाराको निजगढ नगरपालिकास्थित सहिद चोकमा मंगलबारबाट सुरु भएको रिले अनसन दोस्राे दिन […]

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै काठमाडौंमा निजगढवासीको प्रदर्शन

काठमाडौं। बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीले शनिबार काठमाडौंको बानेश्वरदेखि माइतीघरसम्म  गरेको प्रदर्शन ।  सर्वोच्च अदालतले १० दिनअघि […]

अमेरिकामा प्रहरीको गोली लागेर एक अश्वेत नगरिकको मृत्यु

एजेन्सी, ३१ चैत । अमेरिकाको मिनेसोटामा प्रहरीको गोली लागेर एक अश्वेत नागरिकको मृत्यु भएको छ । मिनेसोटाको ब्रूक्लीन सेन्टरमा प्रहरीको […]