पीडितले फिर्तालिए धर्ना | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०८०, बिहीबार

पीडितले फिर्तालिए धर्ना

सन्दीप शर्मा रिजाल \ माउन्टेन टेलिभिजन एचडी।  थालथलो छाडेर काठमाडौंमा प्रदर्शन गर्न आइपुगेका मिटरब्याज पीडितका मुद्दालाई संम्बोधन गर्न सरकार सकारात्मक देखिएको छ।

पाँच बुँदे सहमतिपछि आन्दोलन फिर्ता लिएका पीडित विगतमा जस्तै सहमति हुने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य हुनेमा थोरै आशावादी देखिएका छन् ।

Leave a Reply