मेयरको सट्टामा एसईई परीक्षा दिने ज्वाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

मेयरको सट्टामा एसईई परीक्षा दिने ज्वाई पक्राउ

see exam

काठमाडौं, १९ चैत्र । गोनाही नगरपालिकाका मेयरको सट्टामा एसईई परीक्षा दिने नक्कली विद्यार्थी पक्राउ परेका छन् । मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा–६ पोठियाहीका कमल साहलाई प्रहरीले पक्राउ गरेको हो ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमितर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुमगन गर्न पाएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह मेयरका ज्वाइ र पेशाले इन्जिनियर समेत रहेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);