भक्तपुरबाट नक्कली ट्रायल दिने व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भक्तपुरबाट नक्कली ट्रायल दिने व्यक्ति पक्राउ

pakrau

भक्तपुर, २३ माघ । सवारी चालक अनुमती पत्र (लाइसेन्स)को लागि लिइने प्रयोगात्मक परिक्षामा नक्कली परिक्षार्थी भक्तपुरबाट पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय भक्तपुरबाट सिराहा घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय विवेक कुमार साहलाइ प्रहरीले पक्राउ गरेको हो ।

उनी आफ्ना साथि रबिन्द्र कुमार साहको ठाउँमा परीक्षा दिन गएको पाइएको प्रहरीले बताएको छ । साहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी बृत्त ठिमीमा बुझाइएको महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जानकारि दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);