एसईईको परीक्षा हलबाट ११६ जना परीक्षार्थी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एसईईको परीक्षा हलबाट ११६ जना परीक्षार्थी पक्राउ

see exam

काठमाडौं, २३ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षाबाट ११६ जना परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान गाउँपालिका–२ रहेको सरस्वती माविबाट ५२ जना नक्कली परीक्षार्थीको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोही केन्द्रबाट बुधबार पनि एकजना पक्राउ परेका थिए । बिहीबार मोरङका विभिन्न तीनवटा परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिएको हो । अहिलेसम्म कुन कुन विद्यालयका विद्यार्थी हुन भन्ने खुल्न सकेको छैन् ।

सार्वजनिक विद्यालयबाट ४४ र सुन्दरहरैचा नगरपालिका–१ स्थित जनता माविबाट २० जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);