सशस्त्रको लिखित परीक्षामा १४ नक्कली परीक्षार्थी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सशस्त्रको लिखित परीक्षामा १४ नक्कली परीक्षार्थी

exam

काठमाडौं,१९ पुष। सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा सहभागी १४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जना नक्कली परीक्षार्थीलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रले स्थानिय प्रहरीलाई खबर गरेका थिए । ती परीक्षार्थीबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);