सेनाको लिखित परिक्षामा १९ जना नक्कली परिक्षार्थी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सेनाको लिखित परिक्षामा १९ जना नक्कली परिक्षार्थी पक्राउ

loksewa

कञ्चनपुर, ११ चैत । नेपाली सेनाको सैन्य पदको लिखित परिक्षामा १९ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार लोक सेवा आयोगले लिएको लिखित परिक्षामा सहभागी ४ सय ८० जनामध्य १९ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

परिक्षा दिने र दिन लगाउने दुबैलाई लोक सेवा आयोगले कारबाही गर्ने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);