शोधभर्ना वापतको रकम भुक्तानी नहुँदा धान खरिदमा समस्या, खाद्य कम्पनी ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शोधभर्ना वापतको रकम भुक्तानी नहुँदा धान खरिदमा समस्या, खाद्य कम्पनी ( भिडियो रिपोर्ट )

बिध्या तामाङ \ माउन्टेन टेलिभिजन एचडि । 

काठमाडौँ , २७ मङ्गसिर।  सरकार राष्ट्रिय धान दिवस मनाउने प्रचलन चलाउँछ नेता र कार्यकर्ता धान रोपेर रमाउँछन् । किसान मल पाउँदैनन् नेताहरु कृषि प्रधान देशको नारा घन्काउन छाड्दैनन् ।

धान फल्छ तर मूल्य नपाएर किसानको पसिना खेर जान्छ । यो दशकौं देखि चल्दै आएको किसानको व्यथा हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);