टाटा टिगोर अब नेपाली बजारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

साउन २५ , काठमाण्डौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ् प्रालीले नयाँ मोडलको स्टाइल ब्याक कार टाटा टिगोर नेपाली बजारमा भित्राएको छ ।

कम्पनीले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नयाँ स्टाइल ब्याक कार टाटा टिगोर सार्वजनिक गरेको हो । नयाँ पुस्ताको मागलाई ध्यानमा राखी नयाँ स्टाइल ब्याक कार टाटा टिगोर बजारमा ल्याइएको कम्पनीले जनाएको छ । उक्त कारको मुल्य नेपाली बजारमा २३ लाख ४५ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएकोे छ ।

मल्टी डा«इभ मोडको लागि रिभोर्टन १ दशमलव २ लिटर पेट्रोल इन्जिन सहित अन्य विविध आकर्षक सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);