ट्रान्सन होल्डिङको नयाँ ब्राण्डहरु नेपाली बजारमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौँ, २१ भदौ । ट्रान्सन होल्डिङले तीन वटा नयाँ ब्राण्डहरु टेक्नो, आइटल र ओराइमो मोबाइल नेपाली बजारमा भित्राएको छ ।

 

राजधानीमा बुधबार एक कार्यक्रमकाबीच कम्पनीले चीनमा उत्पादन भएका नयाँ ब्राण्डका मोवाइल नेपाली बजारमा भित्राएको जानकारी गराएको हो । ती मोबाइल नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइलद्धारा विक्री वितरण हुने जनाइएको छ । टेक्नो, आइटल र ओराइमो तीन वटै ब्राण्डको मोबाइल खरिद गर्दा ग्राहकहरुले १२ महिनाको वारेन्टी पाउने छन् ।

 

मोबाइलको ब्राण्ड अनुसार फरक–फरक मुल्य रहेको कम्पनीले जनाएको छ । ट्रान्सन होल्डिङको विश्वभर ५८ वटा देशहरुमा ब्राण्ड रहेको कम्पनीले जानकारी दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);