इन्फिनिक्सकाे हट नाइन प्ले मोबाइल नेपाली बजारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इन्फिनिक्सकाे हट नाइन प्ले मोबाइल नेपाली बजारमा

काठमाडाैं,७ भदाै । नेपाली बजारमा नयाँ प्रविधिको उपकरण भित्र्याउने प्रिमियम ब्राण्ड इन्फिनिक्सले नयाँ भर्सनको मोबाइल ल्याएको छ ।

नेपाली बजारमा हट नाइन प्ले नामको नयाँ भर्सनको मोबाइल ल्याइएको इन्फिनिक्सले जनाएको छ । ६ हजार एमएच व्याट्रीका साथ हट नाइन प्ले मोबाइलको डिस्प्ले ६ दशमलव ८२ इञ्चको रहेको छ ।

उक्त मोबाइलमा माइक्रो एसडी कार्ड स्लट, ४ जिबि ¥याम र ६४ जिबी स्टोरेज मेमोरी रहेको छ । यसको मुल्य १४ हजार ४ सय ९० रुपैया रहेको छ । सोही मोवाइल फोनको अर्काे संस्करण २ जिबि ¥याम र ३२ जिबी स्टोरेज मेमोरी सहित ११ हजार ४ सय ९० रुपैयामा उपलब्ध हुने इन्फिनिक्सले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);