ह्वावेको वाई सिरिजका मोवाइल नेपाली बजारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ह्वावेको वाई सिरिजका मोवाइल नेपाली बजारमा

huawei

काठमाडौं, २५ चैत । ह्वावेले वाई सिरिजको नयाँ मोवाइलहरु नेपाली बजारमा ल्याएको छ । आईतबार राजधानीमा पत्रकार सम्मेलन गरी कम्पनीले ह्वावे वाई नाईन, वाई सेभेन प्रो मोवाइल फोन सार्वजनिक गरेको हो ।

उक्त मोबाइल फोनमा ईन्टेलिजेन्ट फोर क्यामेरा, फुलभ्यू डिस्प्ले र वाई सेभेन प्रोमा ईन्टेलिजेन्ट डुअल क्यामेरा, फुलभ्यू डिस्प्ले रहेको कम्पनीले बताएको छ । ह्वावे वाई नाईनको मुल्य नेपाली बजारमा २५ हजार नौ सय र ह्वावे वाई सेभेनको मुल्य २० हजार ९ सय रहेको कम्पनीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);