तत्काल प्रदेश प्रमुख नियुक्त गर्न एमाले-माओवादीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

तत्काल प्रदेश प्रमुख नियुक्त गर्न एमाले-माओवादीको माग

bam

काठमाडौं, २ माघ । नेकपा एमाले र माओवादी केन्द्रले तत्काल प्रदेशप्रमुख नियुक्त गर्न सरकारलाई दाबाब दिएको छ । मंगलबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले र माओवादीका नेताहरुले प्रदेश प्रमुख तोक्ने जिम्मेवारी पुरा गर्न सरकारलाई आग्रह गरेका हुन् ।

तत्काल प्रदेश प्रमुख तोकेर राष्ट्रियसभा निर्वाचन कार्यतालिकालाई सहज बनाउनुपर्ने उनीहरुको भनाइ छ । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक व्यवस्था गरेर नयाँ सरकार गठन कार्यलाई सहज बनाउन सरकारलाई दबाब दिँदै आएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);