नेकपाको समर्थन फिर्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेकपाको समर्थन फिर्ता

bam

काठमाडौं, १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ मा मधेस गठबन्धन सरकारलाई दिएको समर्थन आईतबार फिर्ता लिई संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता मागेको छ ।

नेकपाले यसअघि समर्थन प्रदेश सभाको आईतबार बसेको दोस्रो अधिवेशनको पहिलो बैठकबाट फिर्ता लिएको हो । संघिय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारलाई छुट्टाछुट्टै रुपमा तत्कालीन एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए ।

एमाले र माओवादी दुवै मिलेर बनेको नेकपा प्रदेशसमा पहिलो दलको हैसियतमा पुगेको छ ।, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);