कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक

काठमाडाैं, २९ पुस । कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको छ । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);