सप्तकोशीमा बज्यो खतराको घण्टी, सतर्क रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सप्तकोशीमा बज्यो खतराको घण्टी, सतर्क रहन आग्रह

Saptakoshi

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहावले खतराको घण्टी पार गरेको छ ।

कोशी व्यारेज हुँदै १ लाख ९७ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको बुझिएको छ । अहिले २२ वटा ढोका खोलिएको छ ।

पानीको बहाव बढेका कारण तटीय क्षेत्रका बस्तीका बासिन्दलाई सतर्क रहन आग्रह गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);