वर्षाका कारण खतरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

वर्षाका कारण खतरा

लगातारको वर्षाका कारण महाकाली र कोशी नदीमा पानीको सतह खतराको संकेत भन्दा माथि, नदी किनाराका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनको आग्रह । बाढी लगातारको वर्षाका कारण महाकाली र कोशी नदीमा पानीको सतह खतराको संकेत भन्दा माथि पुगेको छ । आइतबार रातिदेखि नै देशका धेरै ठाउँमा पानी परिरहेको र अरु ठूला नदी तथा खहरे खोलामा पनि पानीको सतह बढ्ने क्रममा रहेको जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ । सोमबार दिनभर झरी पर्ने र पूर्व तथा मध्य क्षेत्रका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविदले बताएका छन् । लगातार पानी पर्दा नदीमा पानीको सतह बढ्न थालेको र महाकाली र कोशीमा पानीको सतह खतराको संकेत भन्दा माथि पुगेको जल तथा मौसम विभाग अन्तर्गतको बाढी पुर्वानुमान शाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);