कालिकोटमा जिप दुुर्घटना हुँदा ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

कालिकोटमा जिप दुुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं, २८ जेठ । कालिकोटमा आज बिहान जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । गए राति साढे १२ बजे शुभकालिका गाउँपालिका ६ चिसापानीस्थित बेहुली पान्तडी सडक खण्डमा चौकी बजारदेखि हाउडीतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।

लु १ च ८४९८ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गाडी चालक हर्के कामी, रामबहादुर शाही र गोपला सलामीको मृत्यु भएको छ । के कारणले जिप दुर्घटनामा परेको हो त्यसबारे प्रहरीले अनुसन्धान गरीरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);