शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहत वितरण गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहत वितरण गर्ने सरकारको निर्णय

काठमाडौं, २४ पुष । सरकारले शीतलहर प्रभावित तराईका २२ जिल्लामा २ करोड २२ लाख रुपैयाँको राहत वितरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले शीतलहरको मारमा परेका तराईका २२ जिल्लामा कम्मल, दाउरा लगायतका न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो ।

तराईका जिल्लाहरुमा राहत वितरणका लागि बजेट निकासा गरिएको गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । उता, मनाङ हुम्ला लगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । अत्याधिक चिसोका कारण रुघाकोखी र श्वासप्रश्वासका विरामी बढेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);