बजेटको प्रारम्भिक मस्यौदा राष्ट्रपतिलाई बिफ्रिङ गर्ने तयारी गर्दै अर्थमन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बजेटको प्रारम्भिक मस्यौदा राष्ट्रपतिलाई बिफ्रिङ गर्ने तयारी गर्दै अर्थमन्त्रालय

काठमाडौं, ९ जेठ । आर्थिक वर्ष २०८०/८१ बजेटको प्रारम्भिक मस्यौदा राष्ट्रपति समक्ष विफ्रिङको लागि तयार भएको अर्थ मन्त्रालयले जनाएको छ । भोलि अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्रपति समक्ष मस्यौदा विफ्रिङ गर्नेछन् ।

बुधबार नै व्यय अनुमानको प्रारम्भिक मस्यौदा अन्तिम रुप दिइने छ र सोही दिन अंक रुजुसहित अन्तिम मस्यौदा तयार हुनेछ ।

आगामी १५ गते अर्थमन्त्री डा.प्रकाश शरण महतले संसदको दुबै सदनमा बजेट पेश गर्ने कार्यक्रम छ । आइतबारदेखि संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);