डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डलरको भाउ आज कति ?

काठमाडौं, १० जेठ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १९ पैसा र विक्रिदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ४६ पैसा र विक्रिदर १४३ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५४ पैसा र विक्रिदर ८७ रुपैयाँ ९३ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);