डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

डलरको भाउ आज कति ?

us doller

काठमाडौं,५ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३१ पैसा र विक्रिदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ७ पैसा र विक्रिदर १४४ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ८१ पैसा र विक्रिदर ८७ रुपैयाँ २० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);