आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, ९ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २३ पैसा र विक्रिदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ १० पैसा र विक्रिदर १४३ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ८३ पैसा र विक्रिदर ८८ रुपैयाँ २३ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);