हाम्रो ध्यान सुशासन र समृद्धिमा केन्द्रित : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

हाम्रो ध्यान सुशासन र समृद्धिमा केन्द्रित : प्रचण्ड

चितवन, २० पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली र आफ्नो ध्यान अध्यक्ष र प्रधानमन्त्रीमा नभई सुशासन र समृद्धिमा केन्द्रित रहेको बताएका छन् ।

तीन दिनका लागि गृहजिल्ला चितवन गएका अध्यक्ष दाहालले प्रेस चौतारी र प्रेस सेन्टर चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफूहरूको ध्यान विकास र राष्ट्रिय एकतामा केन्द्रित रहेको बताएका हुन्  ।

एमाले र माओवादीबीच पार्टी एकता र पद बाँडफाँडका विषयमा कुनै विवाद नरहेको अध्यक्ष दाहालले प्रस्ट पारे् । वर्तमान सरकारलाई पाँच दलले प्रदेशको अस्थायी राजधानी तोक्न सहमति दिएको भन्दै दाहालले प्रदेशको राजधानी प्रदेश सरकारले नै तोक्ने बताएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);