तीन नम्वर प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त : पुष्पकमल दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

तीन नम्वर प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त : पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीन नम्वर प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त भएको बताएका छन् ।

Prachandaaa

काठमाडौं, ७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीन नम्वर प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त भएको बताएका छन् ।

बुधबार प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले राजधानीको विवाद छाडेर विकासको बहसमा लाग्नुपर्ने बताए । प्रदेश सरकारका सबै काम हेटौंडाबाटै सुचारु भएकाले अब राजधानी सार्ने काममा लाग्न नहुने बताएका हुन्  ।

अध्यक्ष दाहालले देउवा सरकारले राजनीतिक सहमतिका आधारमा हेटौंडालाई अस्थायी राजधानी तोकेकाले अब राजधानी सार्ने बहस चलाउनुको औचित्य नभएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);