आज प्रतिनिधिसभा बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, ३ वैशाख । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बस्ने बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिने कार्यसूची रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);