आज संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

आज संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ, १७ फागुन । आज प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्दैछ । सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमको अनुसार आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ’संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);