एनपी साउदले आज परराष्ट्रमन्त्रीको शपथ लिंदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

एनपी साउदले आज परराष्ट्रमन्त्रीको शपथ लिंदै

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री पुुष्पकमल दाहालले आज आठौं पटक मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका हुन् ।

शेखर कोइराला र गगन थापा समूहले ३ मन्त्री र एक राज्यमन्त्री मागेपछि मन्त्रीपरिषद विस्तारमा ढिलाई भइरहेको छ । यद्दपी प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई मध्यनजर राखेर साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको जनाइएको छ । तर, कांग्रेसले तिन जनाको नाम भने पछि पठाउने जनाइएको छ ।

सभापति देउवा समूहका साउदले आज ३ बजे शपथ लिने कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);