आज राष्ट्रियसभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं,२८ भदौ । आज संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

सचिवालयको अनुसार मंगलबार निधन भएका संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्न बैठक बोलाइएको हो ।

बैठक दिउँसो २ बजेर ३१ मिनेटमा बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);