पम्फा भुसालद्वारा एमालेसँग पार्टी एकता हुनेमा शंका नगर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पम्फा भुसालद्वारा एमालेसँग पार्टी एकता हुनेमा शंका नगर्न आग्रह

pampha bhusal

भक्तपुर, १९ पुष । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले एमालेसँग पार्टी एकता हुनेमा शंका नगर्न आग्रह गरेकी छिन् ।

आज भक्तपुरमा संचारकर्मीसँग प्रवक्ता भुसालले दुई पार्टीबीच सम्मानजनक एकता हुने स्पष्ट पारिन् । उनँले फरक धारमा रहेका पार्टीबीच एकता हुनसमय लाग्नु स्वभाविकै भएको बतउदै पार्टी एकता भएपछि नेताहरुको व्यवस्थापन क्षमताको आधारमा तय हुने बताइन् ।

प्रवक्ता भुसालले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशष्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह समेत गरिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);