एमालेसँग वैशाख भित्र पार्टी एकता हुन्छ : पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमालेसँग वैशाख भित्र पार्टी एकता हुन्छ : पौडेल

काठमाडौं, १७ वैशाख । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमालेसँगको पार्टी एकता वैशाख भित्र भईसक्ने दावी गरेका छन् ।

नेता पौडेलले नयाँ वर्षको अवसर पारेर वैैशाख भित्र दुई पार्टीबीच एकता हुनेगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गरिरहेको बताए ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पार्टी एकता सम्मानजनक ढंगले हुनुपर्ने अडान दोहो-याए ।

प्रधानमन्त्री र पार्टी अध्यक्षमा ओली र दाहालले आलोपालो गरेर जाँदा पार्टी एकता सम्मानजनक हुने नेता पौडेलको बुझाई छ । नेता पौडेलले दुई पार्टीबीच एकता हुनेमा शंका नगर्न पनि आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);