प्रधानमन्त्री देउवाले बोलाए सर्वदलिय बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलिय बैठक

deuba

काठमाडौं, १९ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाले भोली सर्वदलिय बैठक बोलाएका छन्।

प्रदेश प्रमुखको नियुक्ति र अस्थायी मुकाम तोक्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले कांग्रेस, एमाले, माओवादी, संघीय फोरम र राजपालाई बैठकमा बोलएका हुन् ।

प्रदेश प्रमुखको नियुक्ति र अस्थायी मुकाममा सहमति जुटाउन प्रधानमन्त्रीले राष्ट्रिय पाँच दललाई बैठकमा बोलएका हुन् ।बैठक भोली बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);