प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको प्रयास विफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको प्रयास विफल

serbahadur

काठमाडौं, २१ पुष । पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि दलीय सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको प्रयास विफल भएको छ । प्रधानमन्त्रीको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकमा वाम गठबन्धनका नेता प्रदेश प्रमुखको नियुक्ति र अस्थायी मुकाम तोक्ने काम सरकारको भएको भन्दै पन्छिएपछि सहमति जुट्न नसकेको हो ।

आज पनि प्रधानमन्त्री देउवाले आन्तरिक छलफललाई तिब्रता दिनुहुने भएको छ भने नयाँ सरकार गठनका लागि आवश्यक पहल गर्ने र सहमतिम प्रदेश प्रमुख तोक्नेबारे छलफल थाल्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);