अर्थमन्त्री महतका चुनौती चाङ, फर्काउलान अर्थको पुरानो लय ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अर्थमन्त्री महतका चुनौती चाङ, फर्काउलान अर्थको पुरानो लय ?

बटुक राज गिरि  \ माउन्टेन टेलिभिजन एचडी । 

काठमाडौँ, चैत्र १९ । यतिबेला मुलुकको अर्थतन्त्र संकटमा छ। राजस्वले चालू खर्च धान्नै नसक्ने अवस्था छ। चर्को व्याज र महंगीले उद्योगी, व्यवसायीदेखि सर्वसाधारण आक्रान्त छन् । मुलुकमा तीव्र आर्थिक संकटबीच बर्तमान सरकारको सफलता र असफलताको मापक केन्द्रकै रुपमा हेरिने अर्थ मन्त्रालयको बागडोर डा.प्रकाश शरण महतले सम्हाल्नुभएको छ ।

चुलिदो आर्थिक संकटलाई मन्त्री महतले सामान्य अवस्थामा ल्याउन गर्नुपर्ने मुख्य काम के हुन सक्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);