आज कतिमा साट्न पाइन्छ अमेरिकन डलर ! | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आज कतिमा साट्न पाइन्छ अमेरिकन डलर !

us doller

काठमाडौं, २० चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ २० पैसा र विक्रिदर १४२ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७० पैसा र विक्रिदर ८८ रुपैयाँ १० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);