आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, १ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ३२ पैसा र विक्रिदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १९ पैसा र विक्रिदर ८७ रुपैयाँ ५९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);