डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

डलरको भाउ आज कति ?

काठमाडौं, २८ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र विक्रिदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यसैगरी, आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ७८ पैसा र विक्रिदर १४३ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३० पैसा र विक्रिदर ८७ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);