सरकारले आज बजेट प्रस्तुत गर्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८१, मंगलबार

सरकारले आज बजेट प्रस्तुत गर्दै

काठमाडौं, १५ जेठ । नेपाल सरकारले आज आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दैछ ।

अपरान्ह ४ बजे अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री महतले संघीय संसदका दुवै सदन(प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);