आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १५ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८३ पैसा र विक्रिदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ३९ पैसा र विक्रिदर १४२ रुपैयाँ ३ पैसा रहेको छ ।

त्यसैगरी, एक स्वीस फ्रान्सको खरिददर १४५ रुपैयाँ ५९ पैसा र विक्रिदर १४६ रुपैयाँ २५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);