प्रदेश प्रमुखको नियुक्ति र राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्ने कांग्रेसको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश प्रमुखको नियुक्ति र राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्ने कांग्रेसको निर्णय

congress-pusta

काठमाडौं, १८ पुष । नेपाली कांग्रेसले प्रदेश प्रमुखको नियुक्ति तथा राष्ट्रियसभा निर्वाचनका विषयमा सर्वदलीय छलफल गर्ने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताको बैठकले सर्वदलीय छलफल गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा निर्वाचनका लागि पाँच वटै राष्ट्रिय दलसँग छलफल गरेर मिति तय गर्ने कांग्रेसले जनाएको छ ।

प्रदेश प्रमुख र राष्ट्रियसभा निर्वाचनका विषयमा दलहरुबीच बिबाद छ र राष्ट्रियसभा निर्वाचनपछि मात्र मात्र नयाँ सरकार गठन हुने कांग्रेसको तर्क छ । वाम गठबन्धन भने राष्ट्रियसभा निर्वाचन अगाबै नयाँ सरकार गठन हुनु पर्ने बताउदै आएको  छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);