विदेशी पर्यटकले पदयात्रामा गाइड लैजानुपर्ने अनिवार्य गर्दै सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

विदेशी पर्यटकले पदयात्रामा गाइड लैजानुपर्ने अनिवार्य गर्दै सरकार

himal-aarohan

काठमाडौं, ७ चैत्र । सरकारले विदेशी पर्यटकलाई पदयात्रामा गाइड अनिवार्य लैजानुपर्ने नियम लागु गर्दैछ । पदयात्रा (ट्रेकिङ) व्यवस्थित बनाउन सरकारले आगामी चैत्र १७ गतेदेखि यो नियम लागु गर्न लागेको हो ।

सरकारको यो निर्णय सँगै ५० हजार बढीले रोजगारी पाउने भएका छन् । टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले यो निर्णयले कोभिडले रोजगारी गुमाएका पर्यटन क्षेत्रका मजदुरहरुलाई राहत पुग्ने जनाएको छ । पर्यटकको साथमा गाइड अनिवार्य जानुपर्ने व्यवस्थाले सहयोगी पोर्टरले रोजगारी पाउनेछन् ।

कोभिड अघि १५ लाखले पर्यटन उद्योगमा रोजगारी पाइरहेका थिए । अहिलेसम्म पर्यटकहरुले गाइड बिनै एक्लै पनि पदयात्रामा गइरहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);