पर्यटकीय गतिविधि शून्य हुँदा ठमेल लगायतका पर्यटकीय क्षेत्र सुनशान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पर्यटकीय गतिविधि शून्य हुँदा ठमेल लगायतका पर्यटकीय क्षेत्र सुनशान

काठमाडाैं, २५ असाेज । कोरोनाको कारण पर्यटन क्षेत्र पनि ठप्प भएको छ। विदेशी मुद्रा आर्जन गर्ने पर्यटन महामारीले थला परेपछि अर्बाैको लगानी जोखिममा परेको छ । पर्यटन क्षेत्रमा संलग्न १३ लाख रोजगारी समेत गुमेको छ।

पछिल्लो समय पर्यटकीय गतिविधि शून्य हुँदा ठमेल लगायतका पर्यटकीय क्षेत्रहरु सुनशान बन्दै गएका छन् । सरकारले कार्तिकदेखि आरोहण र पदयात्रा खुला गरेपनि सरकारी मापदण्डका कारण पर्यटक नेपाल भ्रमण गर्ने अवस्थामा छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);