ए डिभिजन लिगकम आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ए डिभिजन लिगकम आज दुई खेल हुँदै

काठमाडौं, १ चैत्र । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधवार दुई खेलहरु हुँदैछन् । खेल च्यासल मैदान र दशरथ रंगशालामा हुनेछ । च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लव र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

विभागीय डर्बी भिडन्त दिउँसो २ः३० बजे शुरु हुनेछ । यस्तै रंगशालामा हुने खेलमा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिष्पर्धा हुनेछ । एनआरटी र मनाङबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);