ए डिभिजन लिगमा आज तीन खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं, २९ चैत्र । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदैछन् । दुई खेल दिउँसो २ बजेबाट शुरु हुनेछ भने एक खेल साँझ ५ः४५ बजेबाट शुरु हुनेछ । आजका तीन खेलमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लवबीच प्रतिष्पर्धा हुनेछ । यस्तै रंगशालामा हुने दोस्रो खेलमा मनाङ मस्र्यायाङ्दी क्लव र रोयल ब्लु सातदोबाटो क्लवबीच प्रतिष्पर्धा हुनेछ । च्यासल मैदानमा एपीएफ क्लव र हिमालयन शेर्पाबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);